छात्रालाई दुर्व्यवहार गरेको आराेपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

बिराटनगर, ३० फागुन ।  होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।   रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई … Continue reading छात्रालाई दुर्व्यवहार गरेको आराेपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ